ad ad

समाज


भारतमा कोरोना भाइरसले लियो सातौं व्यक्तिको ज्यान, ४ सय ६० संक्रमित

भारतमा कोरोना भाइरसले लियो सातौं व्यक्तिको ज्यान, ४ सय ६० संक्रमित

नेपालखबर
चैत ९, २०७६ आइतबार १२:३५,

आइतबार बिहारको राजधानी पटना र गुजरातमा एक–एक जनाको मृत्यु भएसँगै भारतमा मृत्यु हुनेको संख्या बढेको हो।

कोरोनाबाट संक्रमितको संख्या बढ्दै जादा भारतमा मृतकको संख्या पनि विस्तारै बढ्दै गएको छ।

हालसम्म भारतमा ४ सय ६० वना कोरोनाबाट संक्रमित बनेको पुष्टि भएको छ।

गुजरातमा मृत्यु भएका ६७ वर्षका व्यक्तिले दिल्लीदेखि जयपुरको रेल सेवा प्रयोग गरेको बताइएको छ। कोरोनालाई नियन्त्रण गर्नका लागि भारतमा आज बिहानदेखि १४ घण्टाका लागि जनता कर्फ्यु जारी गरिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .