साझा पार्टीले देशभर रगत अभाव हुन नदिन शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको छ।
नेपाल रेडक्रस सोसाइटीले देशभर रगत अभाव देखिन थालेको अनुरोधपछि आफूहरुले रक्तदान कार्यक्रम आयोजना गरेको साझा पार्टीका केन्द्रीय सदस्य शरद पाठकले जानकारी दिए।
रेडक्रस ललितपुर शाखासँगको समन्वयमा शनिवार पार्टी मुख्यालय बखुन्डोलमा साझाका नेता तथा कार्यकर्ताले रक्तदान गरेका थिए।
3
Shares
प्रतिक्रिया