ad ad

समाज


यी हुन् सरकारले तोकेका सेवा नरोकिने क्षेत्र

यी हुन् सरकारले तोकेका सेवा नरोकिने क्षेत्र

नेपालखबर
चैत ७, २०७६ शुक्रबार १४:५३,

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै अत्यावश्यक सेवा बाहेकका सबै सेवा आइतबारदेखि तत्कालका लागि बन्द गर्ने बताएका छन्।

‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरुबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ,’ प्रधानमन्त्री ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधनका क्रममा घोषणा गरे।

अत्यावश्यक सेवामा के के पर्छन् भनी सरकारले गत असोज २७ गते १९ बुँदे आदेश जारी गरेको छ।

त्यस दिन सरकारले यस्तो आदेश दिएको थियोः

Essential service 1

Essential service 2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .