समाज


नेपाल र चीनले गरे ‘नेपाल भ्रमण वर्ष २०२५’ को शुभारम्भ (तस्बिरहरू)

नेपाल र चीनले गरे ‘नेपाल भ्रमण वर्ष २०२५’ को शुभारम्भ (तस्बिरहरू)

नेपालखबर
माघ ५, २०८१ शनिबार १७:९, काठमाडौँ

नेपाल भ्रमण वर्ष २०२५ को शुभारम्भ भएको छ। भक्तपुर नगरपालिका र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ भएको हो। 

भ्रमण वर्ष २०२५ को शुभारम्भ नेपालको तर्फबाट उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ले संयुक्त रुपमा गरे। सो अवसरमा भक्तपुरमा सांस्कृतिक कार्यक्रम तथा र्‍याली आयोजना गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad