केहीबेरअघि काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ।
मंगलबार बिहान ६ बजेर झण्डै ५२ मिनेट जाँदा काठमाडौँ उपत्यकासहितका क्षेत्रमा ठूलै भूकम्प गएको हो।
भूकम्पको धक्काले काठमाडौँवासी सडकमा निस्किएका छन्।
भूकम्पको केन्द्रबिन्दु र रेक्टरस्केल खुल्न बाँकी छ। तर, सामाजिक सञ्जाल प्रयोगकर्ताले मोरङमासमेत भूकम्पकाे धक्का महसुस भएकाे बताएका छन्।
विगत केही समययता नेपालका विभिन्न जिल्लामा लगातार भूकम्प गइरहेकाे छ।
10.9k
Shares

प्रतिक्रिया