काठमाडौँमा आज नवौँ नानहाई बौद्ध सम्मेलन आयोजना गरिएको छ।
सम्मेलनअन्तर्गत काठमाडौँ फोरम र युवा फोरम सम्मेलन गरिएको छ।
होटल याक एन्ड यतीमा आयोजित सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।
नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौँ फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चीनको आध्यात्मिक र सांस्कृतिक कपडालाई एकसाथ बुन्ने तथा सद्भाव र समझदारीको दिगो बन्धनलाई बढावा दिने बताए।
हेर्नुहोस् केही तस्बिर-






24
Shares

प्रतिक्रिया