नेपाल प्रहरीको विद्युतीय फरेन्सिक ल्याबमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार मण्डललाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ।
बिहीबार साँझ बसेको बढुवा समितिको बैठकले मण्डललाई बढुवाका लागि सिफारिस गरेको समितिका सदस्य सचिव अतिरिक्त महानिरषिक (एआईजी) टेकप्रसाद राईले जानकारी दिए।
इन्जिनियरिङ समूहको सूचना प्रविधि कम्प्युटर उपसमूहतर्फ एक जना एसएसपी रिक्त भएको थियो।
33
Shares

प्रतिक्रिया