दोहोरो गोलबारीमा चार आतंकवादी मारिएको समाचार संस्था एएनआईले जनाएको छ।
स्थानीय प्रहरीकाअनुसार अनन्तनाग जिल्लाको दियालगाममा सुरक्षा बल र आतंकवाबीच गोलाबारी भएको थियो।
आतंकवादी अनन्तनागको दियालगाममा पसेको सूचनापछि सुरक्षा बल उनीहरको खोजीमा हिँडेको थियो।
सोही क्रममा भिडन्त भएको थियो।
— ANI (@ANI) March 15, 2020Jammu and Kashmir: Four terrorists have been killed by security forces and police at Dialgam village in Anantnag district. pic.twitter.com/HmllhocgD9
प्रतिक्रिया