समाज


प्रहरी नायब निरीक्षकमा १ सय ५५ जना बढुवा सिफारिस (सूची)

प्रहरी नायब निरीक्षकमा १ सय ५५ जना बढुवा सिफारिस (सूची)

नेपालखबर
मंसिर ४, २०८१ मंगलबार २३:२६, काठमाडौँ

प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फको प्रहरी नायब निरीक्षक पदमा बढुवाका लागि १ सय ५५ जनाको सूची प्रकाशित गरेको छ।

मंगलबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार सूची प्रकाशित गरिएको सूचनामा उल्लेख छ।

जसअनुसार, मनोजकुमार खड्गा, हरिबहादुर बस्नेत, ओमशंकर बोगटी, शारदाप्रसाद पौडेल र बालकुमार राई सबैभन्दा अगाडि छन्। त्यसपछि क्रमशः केशव थापा, अनिता परियार, नन्दलाल चौधरी, सुन्दरकान्त मिश्र, लक्ष्मण काफ्ले, सागरसिंह धामी लगायत छन्।

प्रहरी नायब निरीक्षक पदको बढुवा सूची यसप्रकार छ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad