समाज


बागलुङको काठेखोलामा नयाँ स्वास्थ्य चौकी भवनबाट सेवा सुरु

बागलुङको काठेखोलामा नयाँ स्वास्थ्य चौकी भवनबाट सेवा सुरु

नेपालखबर
असोज २६, २०८१ शनिबार १८:१७, गलकोट

बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखरामा निर्मित स्वास्थ्य चौकीको नयाँ भवनबाट सेवा सुरु भएको छ।

छ वर्षअघि नै निर्मित उक्त भवनबाट गत सातादेखि सेवा प्रवाह प्रारम्भ भएको हो।

सङ्घीय सरकारकार र काठेखोला गाउँपालिकाको रु. दुई करोड ७५ लाख ६४ हजार २५३ लागतमा भवन निर्माण भएको काठेखोला गाउँपालिका–२ भिमापोखराका वडा अध्यक्ष विद्यापती शर्माले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad