हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा बिहान भक्तजनको भीड लागेको छ।
तलेजु भवानीको मन्दिरमा दर्शनका बिहानैदेखि दर्शनार्थीको भीड लागेको थियो।
तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो।
तलेजु भवानीलाई विजयादशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।
हेर्नुहोस् तलेजु भवानी मन्दिर खुलेपछिका दृश्य-











114
Shares

प्रतिक्रिया