समाज


दक्षिण कोरियामा कोरोनाका कारण ५० को मृत्यु, ७ हजारभन्दा बढी संक्रमित

दक्षिण कोरियामा कोरोनाका कारण ५० को मृत्यु, ७ हजारभन्दा बढी संक्रमित

नेपालखबर
फागुन २५, २०७६ आइतबार ६:०,

कोरियाको रोग नियन्त्रक संस्था साउथ कोरियन सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार गएको २४ घण्टामा कोरियामा ६ जनाको मृत्यु भएसँगै त्यहाँ मृतकको संख्या ५० पुगेको छ।

यस्तै कोरियामा सोही अवधिमा ३६७ कोरोना संक्रमित थपिएको छ। यससँगै त्यहाँ ७ हजार १३४ जना कोरोनाबाट संक्रमित भएका छन्।

चीनपछि कोरियामा सबैभन्दा बढी कोरोना संक्रमित छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad