ad ad

समाज


क्रिप्टो र अनलाइन जुवा खेलेको आरोपमा जावलाखेलबाट ५० जना पक्राउ

क्रिप्टो र अनलाइन जुवा खेलेको आरोपमा जावलाखेलबाट ५० जना पक्राउ

नेपालखबर
भदौ २७, २०८१ बिहिबार १३:१२, काठमाडौँ

क्रिप्टोकरेन्सी कारोबार र अनलाइन जुवा खेल्ने र खेलाउने ५० जनलाई सीआईबीले ललितपुरबाट पक्राउ गरेको छ। 

गएराति छापा मारेर सीआईबीले जावलाखेलबाट २ चिनियाँ, १ फिलिपिनो र ४७ जना नेपालीलाई पक्राउ गरेको हो।

कलसेन्टरमा क्रिप्टोकरेन्सी कारोबार गरेको र अनलाइन जुवा खेलाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। 

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .