समाज


नवजात शिशुलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाइयो

नवजात शिशुलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाइयो

नेपालखबर
भदौ १२, २०८१ बुधबार ८:५३, खाँदबारी

नवजात शिशुको सङ्खुवासभा जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका हेलिकप्टरबाट काठमाडौँ पठाइएको छ।

खाँदबारी नगरपालिका–९ ढुङ्गेबिसौनाकी २२ वर्षीया सम्झना राईले शल्यक्रियाबाट जन्माएको शिशुले राम्रोसँग श्वास फेर्न नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको उपचारमा संलग्न डा प्रदीप श्रीवालले बताए।

उनका अनुसार आमाको स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad