समाज


खहरे खोलानजिक पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक बन्द

खहरे खोलानजिक पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक बन्द

आज मंगलबार बिहान मुग्लिन-नारायणगड सडकअन्तर्गत खहरे खोलानजिक खसेको पहिरो


नेपालखबर
साउन १२, २०८३ मंगलबार ९:०, काठमाडौँ

मुग्लिन-नारायणगढ सडकखण्डको खहरे खाेला मुग्लिन नजिकै सुक्खा पहिरो जाँदा सडक दुईतर्फी अवरुद्ध भएको छ।

पहिरो पन्छाउन सम्बन्धित स्थानमा मेसिन परिचालन भइसकेको सडक डिभिजन भरतपुरले आज बिहान ८:५० बजे जनाएको छ।

अबको १.३० घण्टाभित्र पहिरो हटाई सवारी आवागमन सञ्चालन हुने सडक डिभिजन भरतपुरले जानकारी दिएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad