कोरोनाको प्रकोपपछि सेनजेनमा कुकुर र बिरालोको मासुमा प्रतिबन्ध लागेको रोयटर्सले जनाएको छ।
वैज्ञानिकहरुले जनावर, चमेरा, सर्प तथा अन्य जंगली जीवबाट कोरोना फैलिएको आशंका गरेका छन्।
यसबीचमा कुकुर र बिरालोसहित ९ जनावरको मासुमा प्रतिबन्ध लागेको हो। प्रतिबन्धमा कुखुरा, गोईगोरु, खरायो, माछापनि समावेश छन्।
सेनजेन प्रशासनले जारी गरेको सूचनामा भनिएको छ,‘स्वास्थ्य प्रकोपपछि मासुमा प्रतिबन्ध लगाइनु विश्वव्यापी चलन हो।’ एजेन्सी


प्रतिक्रिया