ad ad

समाज


चौथो दिन पनि कवाड व्यवसायीको प्रदर्शन

चौथो दिन पनि कवाड व्यवसायीको प्रदर्शन

नेपालखबर
असार ५, २०८१ बुधबार १५:४८, काठमाडौँ

शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले बल प्रयोग गरेको भन्दै त्यसविरुद्ध कवाड व्यवसायीहरूले बुधबार पाँचौ दिन पनि प्रदर्शन गरेका छन्। 

दालतको आदेशविपरित कवाड कवाड संकलन केन्द्रमा काठमाडौं महानगरपालिकाले तोडफोड गरेको भन्दै कवाड संघर्ष समितिको नेतृत्वमा उनीहरू आन्दोलित भएका थिए। 

आफूहरुको आन्दोलनमाथि दमन गर्ने प्रहरीलाई करबाही गर्नुपर्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन्।

माइतीघरदेखि सुरू भएको जुलुस  नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .