काठमाडौंको नयाँ सडक (न्युरोड)मा सवारीसाधन निषेध गर्न लागेको भन्दै केही अभियन्ता र स्थानीयले विरोध गरेका छन्।
बुधबार सडकको किनारामा लामबद्ध भएर उनीहरुले काठमाडौं महानगरविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।
सवारीसाधन निषेध गर्ने योजनालाई उनीहरुले षड्यन्त्र भनेका छन्। उनीहरुले विभिन्न प्लेकार्डहरुसहित किनारमा उभिएर प्रदर्शन गरेका थिए।
तस्बिरहरु










249
Shares

प्रतिक्रिया