ad ad

समाज


३२ सहसचिवको सरुवा (सूचीसहित)

३२ सहसचिवको सरुवा (सूचीसहित)

नेपालखबर
असार २, २०८१ आइतबार २१:५, काठमाडौँ

सरकारले ३२ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले आइतबार उनीहरुको सरुवा गरेको हो।

गृहमन्त्रालयमा रहेका सहसचिव रुद्रसिंह तामाङलाई समान्या प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएकाे गरिएको छ। त्यस्तै हेटौंडा उपमहानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरीलाई खानेपानी मन्त्रालयमा पठाइएको छ।

धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत श्रीराम ठाकुरलाई भूमि व्यवस्थ, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ। नेपाल ट्रस्टमा रहेका सहसचिव झलकराम अधिकारीलाई सुदूरपश्चिम प्रदेशको आर्थिम मामिला मन्त्रालयमा काजमा पठाइएको छ।

हेर्नुहोस् कुन सहसचिवको कहाँ सरुवा भयोः 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .