ad ad

समाज


बर्दिबासबाट काठमाडौँ आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना

बर्दिबासबाट काठमाडौँ आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना

नेपालखबर
जेठ १७, २०८१ बिहिबार १८:९, काठमाडौँ

बर्दिबासबाट काठमाडौँ हिँडेको बस सिन्धुलीमा दुर्घटना भएको छ। दुर्घटनामा अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन। 

००१ प १७३२ नम्बरको पर्यटक बस खुर्कोट बारा घुम्ती भन्ने ठाउँमा दुर्घटनामा परेको सिन्धुलीका प्रहरी एसपी गोविन्द काफ्लेले जानकारी दिए। 

उनका अनुसार, सुनकोशी सामुदायिक अस्पताल र सुवजीवन अस्पतालमा उपचार भइरहेको छ। कम्तीमा २०/३० जनालाई उद्धार गरेर अस्पताल पठाइएको उनले बताए।

घाइतेको अवस्थाबारे यकिन भइसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .