डा. गोविन्द केसीले अनसन तोडेका छन्। गत शनिबारबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समेत राजीनामा माग गर्दै डा. केसीले २२ औँ अनसन थालेका थिए।
पशुपतिको मृगस्थलीमा असनस बसेका डा. केसीले बिहीबारबाट अनसन तोडेको डा. केसीका सल्लाहकार ओमप्रकाश अर्यालले जानकारी दिए।
उनलाई सशस्त्र द्धन्द्धको बेला माओवादीबाट मारिएका ओखलढुंगाका उज्जन र गणेश श्रेष्ठकी बहिनी साबित्री श्रेष्ठको हातबाट जुस पिएर अनसन तोडाएका थिए।
99
Shares

प्रतिक्रिया