*‘कोरोनाभाइरस संक्रमणका कारण चीन छाडेर आफ्नो देश फर्कने विदेशी विद्यार्थीहरुले छात्रवृत्तिमा निरन्तरता नपाउने’ भन्ने खबर हामीले मुख्यतः चाइना डेलीको मास्टहेडसहित प्राप्त खबर र चीनमा रहेका नेपाली विद्यार्थी तथा विज्ञहरूको भनाइमा आधारित रहेर तयार गरेका थियौं। तर त्यसको आधिकारिकताबारे प्रश्न उठेपछि हामीले काठमाडौंस्थित चिनियाँ दूतावास र बेइजिङस्थित नेपाली दूतावासमा थप बुझ्दा ‘चाइना स्कलरशीप काउन्सिलले अहिलेसम्म त्यस्तो निर्णय गरेको जानकारी नआएको’ जवाफ पाएपछि उक्त खबर यहाँबाट हटाएका छौं। असावधानीवश उक्त खबर प्रकाशित हुन गएकोमा क्षमा याचना गर्न चाहन्छौं– सम्पादक।

प्रतिक्रिया