ad ad

समाज


३० जना उपसचिवहरूको सरुवा, कसलाई कहाँको जिम्मेवारी? (सूचीसहित)

३० जना उपसचिवहरूको सरुवा, कसलाई कहाँको जिम्मेवारी? (सूचीसहित)

फाइल तस्बिर


नेपालखबर
चैत १९, २०८० सोमबार १९:२०, काठमाडौँ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना उपसचिवहरूको सरुवा गरेको छ।

सरुवासँगै मन्त्रालयले नवनियुक्त उपसचिवहरूलाई पदस्थापन पनि गरेको छ। 

मन्त्रालयले बढुवापछि ५ जना उपसचिवलाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनाएको छ।

भोजबहादुर भण्डारी प्युठानको स्वर्गद्वारी नगरपालिका, डिलबहादुर कार्कीको सुर्खेतको पञ्चपुरी नगरपालिका, बखतबहादुर खड्का सुर्खेतको लेकबेंसी नगरपालिका, खगेन्द्रप्रसाद भट्ट कञ्चनपुरको कृष्णपुर नगरपालिका, निलमकुमार न्यौपाने कैलालीको भजनी नगरपालिका, ध्रुवकुमार भण्डारी भोजपुरको षडानन्द नगरपालिका, नारायणप्रसाद आचार्य पर्वतको फलेबास नगरपालिका र घनश्याम गौतम पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत बनेका छन्। 

को कहाँ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .