समाज


ट्रम्प र किमले वार्ता गरेको क्षेत्रमा उडनतस्तरी देखियो

ट्रम्प र किमले वार्ता गरेको क्षेत्रमा उडनतस्तरी देखियो

नेपालखबर
असार १६, २०७६ सोमबार ७:५८,

समाचार संस्था एपीका अनुसार दक्षिण कोरियाली सेनाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले आइतबार वार्ता गरेको क्षेत्रमा उडनतस्तरी देखेका हुन्।

गैरसैन्य क्षेत्र पानमुनजोमा ट्रम्प र किमले भेटवर्ता गरेका थिए। उक्त क्षेत्रमा भारी मात्रामा सेनाहरु अत्याधुनिक हतियारको साथमा आ–आफ्नो सिमानामा तैनाथ छन्।

योनहाप समाचार संस्थासँग कुरागर्दै दक्षिण कोरियाली सेनाले आफूहरुले पहिचान गर्न नसकेको विमानलाई देखेको त्यसको जवाफमा हेलिकप्टर र तथा युद्ध विमान उडाएको बतएका छन्।

उक्त उडनतस्तरी गैरसैन्य क्षेत्रको उत्तरदेखि दक्षिणी क्षेत्रमा तीव्र गतिमा उडेको जनाइएको छ।

Image result for kim and trump

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad