नेपाल प्रहरीले दुईवटा स्कुलका लागि प्राचार्य माग गरेको छ।
आइतबार सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले सुनसरीको धरान र कैलालीको धनगढीमा सञ्चालित नेपाल पुलिस स्कुलमा प्रतिस्पर्धाको माध्यमबाट प्राचार्य नियुक्त गर्न लागिएको जनाएको छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी चैत ११ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।
हेर्नुहोस् सूचना
33
Shares
प्रतिक्रिया