ad ad

समाज


एक दिवसीय सिरिज : क्यानडाविरुद्ध नेपाललाई पहिलो झड्का

एक दिवसीय सिरिज : क्यानडाविरुद्ध नेपाललाई पहिलो झड्का

नेपालखबर
माघ २७, २०८० शनिबार १४:७, काठमाडौँ

तीन खेलको एक दिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाललाई पहिलो झड्का लागेको छ। 

अ‍ोपनर आशिफ शेख १० रन बनाउँदा क्याच आउट भए। 

क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याएको नेपालले ४.५ ओभरमा ५५ रन बनाउँदा १ विकेट गुमाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .