समाज


प्रहरीले नष्ट गर्‍यो सुकाएर राखिएको ६ हजार बोट गाँजा

प्रहरीले नष्ट गर्‍यो सुकाएर राखिएको ६ हजार बोट गाँजा

नेपालखबर
माघ ११, २०८० बिहिबार १४:११, काठमाडौँ

प्रहरीले सिन्धुलीको मरिण गाउँपालिका-१ स्थित सामुदायिक वनमा सुकाएर राखेको ६ हजार बोट गाँजा जलाएर नष्ट गरेको छ।

इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरी निरीक्षकको टोलीले स्थानीय टुँडिखेल सामुदायिक वनमा काटेर सुकाइराखेको अवस्थामा ६ हजार बोट गाँजा नष्ट गरेको हो। 

बागमती प्रदेशका सिन्धुली, धादिङ र चितवनसहितका जिल्लामा बाक्लो मात्रामा गाँजा खेती हुने गरेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .