ad ad

समाज


भारतीय विदेशमन्त्री जयशंकरले गरे त्रिवि केन्द्रीय पुस्तकालय भवनको उद्घाटन

भारतीय विदेशमन्त्री जयशंकरले गरे त्रिवि केन्द्रीय पुस्तकालय भवनको उद्घाटन

नेपालखबर
पुस २०, २०८० शुक्रबार ११:४२, काठमाडौँ

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा.एस जयशंकरले शुक्रबार बिहान त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा पुस्तकालय भवनको उद्घाटन गरेका छन्।

भारतीय सहयोगमा निर्मित केन्द्रीय पुस्तकालयको तीन तले भवनको जयशंकरले उद्घाटन गरेका हुन्। 

त्यसक्रममा उनले केन्द्रीय पुस्तकालयसँगै भूकम्पपछिको पुनर्निर्माणका अन्य आयोजनाको पनि संयुक्त उद्घाटन गरेका छन्। 

तीन तले भवनमा स्थापना गरिएको पुस्तकालयमा दुई हजार विद्यार्थीले एकैपटकमा अध्ययन गर्न सक्ने त्रिवि केन्द्रीय पुस्तकालयका कार्यकारी निर्देशक सागरराज सुवेदीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .