मकवानपुर जिल्लाको राक्सीराङ्ग गाउँपालिका २ स्थित सुनौलो सौराहा ईलाकाबाट सशस्त्र प्रहरी टोली तथा स्थानीय प्रहरीले करीव ९७ केजी गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोष्ट कत्लेखोलाबाट खटिएको एपीएफ टोली तथा स्थानीय प्रहरीले उक्त गाँजा बरामद गरेको हो।
बरामद गाँजा ईलाका प्रहरी कार्यालय मनहरीमा बुझाईएको छ।
प्रतिक्रिया