ad ad

समाज


बालुवाटार जग्गा अनियमितताः यस्तो छ अख्तियारले दायर गरेको मुद्दाको पूर्णपाठ

बालुवाटार जग्गा अनियमितताः यस्तो छ अख्तियारले दायर गरेको मुद्दाको पूर्णपाठ

नेपालखबर
माघ २२, २०७६ बुधबार १२:४१,

बालुवाटार जग्गा अनियमिततामा संलग्न १ सय ७५ जनामाथि बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

तीन जना पूर्वमन्त्रीहरु विजय गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ तथा सचिवहरु छविराज पन्त, दीप बस्न्यात र दिनेशहरि अधिकारीसहित १ सय ७५ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।

हेर्नुहाेस् मुद्दाकाे पूर्णपाठ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .