अंग्रेजी पात्रो अनुसारको नयाँ वर्ष सन् २०२४ लाई स्वागत गर्न राजधानीको पर्यटकीय स्थल ठमेलमा युवाहरूको जमघट भएको छ।
विदेशी पर्यटकको चहलपहल भइरहने ठमेल क्षेत्र नयाँ वर्षलाई स्वागत गर्न तम्तयार छ।
ठमेल बजारलाई साजसज्जाका साथ नयाँ वर्षको स्वागतका लागि तयार पारिएको ।
जहाँ विभिन्न सांस्कृतिक कार्यक्रमसहित उल्लासमय वातावरण छ।
123
Shares
प्रतिक्रिया