समाज


सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

नेपालखबर
पुस १५, २०८० आइतबार २२:५५, काठमाडौँ

आज (आइतबार) राति सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राति १० बजेर २१ मिनेट जाँदा ५ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का काठमाडौँ उपत्यकालगायत आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो। 

कुनै क्षतिबारे जानकारी प्राप्त भइसकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .