ad ad

समाज


आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा बादल लाग्ने, तराईमा हुस्सु र कुहिरो

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा बादल लाग्ने, तराईमा हुस्सु र कुहिरो

नेपालखबर
पुस ९, २०८० सोमबार ६:३१, काठमाडौँ

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यतिबेला देशको कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ। महाशाखाका अनुसार यतिबेला तराईका थोरै भूभागमा हुस्सुरकुहिरो लागेको छ। 

सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहने छ। बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।  

सोमबार राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदलीकै अवस्था रहने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .