ललितपुरको भैँसेपाटीस्थित निर्माणाधीन संघीय सरकारका मन्त्रीहरूको निवास परिसरमा आगलागी भएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका निर्माणाधीन निवास परिसरको मजदुरहरू बस्ने टहरामा मंगलबार मध्यान्ह आगलागी भएको हो।
मन्त्रिनिवास निर्माणमा संलग्न मजदुरहरू बस्ने टहरामा खाना पकाउने क्रममा आगो लागेको बताइएको छ। उक्त आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन।
183
Shares
प्रतिक्रिया