ad ad

समाज


भक्तपुरमा दुई जना मृत फेला

भक्तपुरमा दुई जना मृत फेला

नेपालखबर
मंसिर २४, २०८० आइतबार १७:०, काठमाडौँ

भक्तपुरमा छुट्टा छुट्टै स्थानमा दुई जना मृत फेला परेका छन्। सूर्यविनायक नगरपालिका–५ श्रृजनानगरकी ४३ वर्षीया माया देवी शाक्य आइतबार मृत फेला परेकी हुन्। 

सुत्ने कोठामा आइतबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ। 

त्यस्तै, चाँगुनारायण नगरपालिका ८ सुडालस्थित टहरोमा सिन्धुपाल्चोकका एक पुरुष मृत फेला परेका छन्। 

सिन्धुपाल्चोक मेलम्ची पाचँपोखरी घर भई उक्त टहरामा बस्ने ४५ वर्षीय सुकमान तामाङ आइतबार टहरामै मृत फेला परेका हुन्।

दुवै घटनामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .