काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार राति बरामद १४ किलो सुनबारे जानकारी दिन त्यहाँस्थित भन्सार कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरेको छ।
फ्लाई दुबईको जहाजबाट बिहीबार मध्यराति काठमाडौँ आइपुगेका गोरखा, बारपाक घर भएका चन्द्र घलेको साथबाट १४ किलो सुन भन्सार र प्रहरी टोली मिलेर बरामद गरेका थिए।
उनले आफू भरिया मात्र भएको र मीन घलेले ल्याउन भनेकाले सुन ल्याएको बताएपछि मीनलाई पनि प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेको छ।
पत्रकार सम्मेलनका थप तस्बिर–





522
Shares

प्रतिक्रिया