ad ad

समाज


दक्षिण अफ्रिकामा नौ अवैध उत्खननकर्तालाई ढुंगाले हिर्काइयो

दक्षिण अफ्रिकामा नौ अवैध उत्खननकर्तालाई ढुंगाले हिर्काइयो

नेपालखबर
माघ १९, २०७६ आइतबार ८:३२,

ढुंगाले लागेर ९ व्यक्तिहरुको मृत्यु भएको बीबीसीले जनाएको छ।

खानीमा अवैधरुपमा उत्खनन् गरेको थाहा पाएपछि ती व्यक्तिहरुमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेको बताइएको छ।

हाल ढुंगा प्रहार गर्नेहरुको खोजी भइरहेको छ। दक्षिण अफ्रिकामा खानीमा अवैध उत्खनन् गर्ने व्यक्तिहरुबीच बारम्बार झडप पनि भइराख्छन्।

प्रहरीले हाल ८७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .