नासर इजिप्टका घोड सवार खेल सो जम्पिङका खेलाडी हुन्। नासरले हालै इजिप्टलाई टोकियो ओलम्पिक्सका लागि क्वालिफाइ गराएका थिए।
२३ वर्षकी जेनिफरले इन्स्टाग्राममार्फत आफूहरु सम्बन्धमा भएको पुष्टि गर्दै विवाह गर्ने घोषणा गरेकी हुन्।
View this post on InstagramA post shared by Jennifer Gates (@jenniferkgates) on
नासरले पनि इन्स्टामै आफू जेनिफरसँग जीवन बिताउन तयार भएको बताएका छन्। उनले जेनिफरसँग विवाह गर्न पाउनु भाग्यको कुरा भएको बताएका छन्।
बिल गेट्स यस खबरले खुशी भएको जनाइएको छ। एजेन्सी
View this post on InstagramA post shared by Nayel Nassar (@nayelnassar) on

प्रतिक्रिया