यस्तै त्यहाँ संक्रमितहरुको संख्या करिब १२ हजार पुगेको छ। चीनको तथ्यांकअनुसार चीनमा ११ हजार ७ सय ९१ मा कोरोनाको संक्रमण देखिएको छ।
चीनबाहेक यस भाइरस अन्य २४ मुलुकमा फैलिएका छन्। त्यहाँ करिब १ सय २८ मानिस संक्रमित भएका छन्।
भाइरसबाट सबैभन्दा बढी प्रभावित चीनको हुबेइ प्रान्तबाट विभिन्न मुलुकले आफ्ना नागरिकको उद्धार गरिरहेका छन्।
विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय चिन्तालाई मध्यनजर गर्दै सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरेका छ।
चीनको हुबेइ प्रान्तको वुहान शहरबाट फैलन सुरु भएको यस भाइरसले महामारीको रुप लिएको छ।
यो पनि।
प्रतिक्रिया