ad ad

समाज


सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

नेपालखबर
मंसिर ७, २०८० बिहिबार १०:२४, काठमाडौँ

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ। केहीबेर अघिबाट सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो। 

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमाले निकट युवा संघले आज काठमाडौँमा गर्न लागेको प्रदर्शनको पूर्व सन्ध्यामा सुरु भएको मन्त्रिपरिषद् बैठकलाई महत्त्वका साथ हेरिएको छ। 

एकअर्काविरुद्ध दुई समूहले गर्न लागेको प्रदर्शनमा झडप हुनसक्ने आशंकामा सरकारले राजधानी काठमाडौँको सुरक्षा व्यवस्था कडा पारेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .