ad ad

समाज


तिहारका बेला भूकम्पले भताभुंग भेरी (तस्बिर)

तिहारका बेला भूकम्पले भताभुंग भेरी (तस्बिर)

यही कात्तिक १७ गते गएको भूकम्पका कारण जाजरकोटको भेरी नगरपालिका-३ मा भत्किएका घर। तस्बिर : रत्न श्रेष्ठ/रासस


नेपालखबर
कात्तिक २५, २०८० शनिबार ७:४७, काठमाडौँ

अहिले देशभर तिहारको रमझम सुरु भइसकेको छ। तर भूकम्पले तहसनहस पश्चिम नेपाल भने यतिबेला पीर र चिन्तामा डुबेको छ।

यही कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले विशेषगरी सो जिल्ला र रुकुमपश्चिममा ठूलो मात्रामा जनधनको क्षति भएको छ।

भूकम्पमा परी अहिलेसम्म १५४ जनाको मृत्यु भइसकेको छ भने कतिपय घाइते अझै अस्पतालमा छटपटाइरहेका छन्। जसले गर्दा त्यस क्षेत्रलाई तिहारले छुन सकेको छैन। 

यसैबीच भूकम्पका कारण घरहरू भत्किएर उराठालाग्दो बनेको जाजरकोटस्थित भेरी नगरपालिका–३ को दृश्य हेर्नुहोस् यी तस्बिरमा-

सबै तस्बिर : रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .