ad ad

समाज


उपराष्ट्रपति यादव अस्पताल भर्ना, राष्ट्रपति पौडेलले गरे स्वास्थ्यलाभको कामना

उपराष्ट्रपति यादव अस्पताल भर्ना, राष्ट्रपति पौडेलले गरे स्वास्थ्यलाभको कामना

फाइल तस्बिर


नेपालखबर
असोज २५, २०८० बिहिबार १०:०, काठमाडौँ

उपराष्ट्रपति रामसहाय प्रसाद यादव अस्पताल भर्ना भएका छन्। 

उपराष्ट्रपतिको सचिवालयका अनुसार डेंगी संक्रमणले बिरामी भएपछि उपराष्ट्रपति यादव सिभिल अस्पतालमा उपचार गराइरहेका छन्। 

यसैबीच राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना गरेका छन्। 

राष्ट्रपतिको सचिवालयका अनुसार राष्ट्रपति पौडेलले टेलिफोन गरी उपराष्ट्रपति यादवलाई स्वास्थ्यलाभको कामना गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .