ad ad

समाज


इजरायल घटनाबारे परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन


नेपालखबर
असोज २४ , काठमाडौँ

परराष्ट्र मन्त्रालयमा इजरायल घटनाबारे जानकारी दिन पत्रकार सम्मेलन चलिरहेको छ। मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले दिएको जानकारी यसप्रकार छ-

  • घाइतेमध्ये नेपालीको उद्धारका लागि २५० सिटको जहाज पठाइँदै
  • अस्पतालबाट २ जना डिस्चार्ज भएका छन्।
  • सम्पर्कविहीन विपिन जोशीका हकमा उच्च प्राथमिकताका साथ खोजी कार्य गर्न इजरायल सरकारलाई आग्रह गरिएको छ।
  • हाम्रा राजदूत र दूतावासका कर्मचारी पनि बंकरमा बसेर काम गरिरहेका छन्। युद्ध चलिरहेकाले बाहिर निस्कन अनुमति छैन।
  • विभिन्न अस्पतालमा विपिन जोशीको तस्बिरसहितको सूचना प्रस्तुत गरेर पत्ता लगाउने प्रयास गरिरहेका छाैँ।
  • शव इजरायल सरकारको संरक्षणमा छ, हस्तान्तरण भएपछि नेपाल ल्याउने प्रक्रिया सुरु हुन्छ। 
असोज २४, २०८० बुधबार १६:५१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .