समाज


मोटरसाइकलमा आएका बन्दुकधारीले आक्रमण गर्दा मालीमा २० सेनाको मृत्यु

मोटरसाइकलमा आएका बन्दुकधारीले आक्रमण गर्दा मालीमा २० सेनाको मृत्यु

नेपालखबर
माघ १३, २०७६ सोमबार ७:१९,

मोटरसाइकलमा आएका बन्दुकधारीको आक्रमणमा सेनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

आइतबार सेगाउ क्षेत्रमा रहेको सोकुलु सैन्य क्याम्पमा आक्रमण भएको थियो।

आक्रमणकारीहरु मोटरसाइकलमा आएको प्रत्यक्षदर्शीले बताएका छन्। आक्रमणकारीहरु आइएस अथवा अलकायदा समूहका आतंकवादी भएको अनुमान गरिएको छ।

गतवर्ष आतंककारीको आक्रमणमा मालीमा २४ सेनाको मृत्यु भएको थियो। केही हप्ता अगाडि पनि मालीमा आक्रमण भएको थियो। त्यसबेला ५४ सेनाको ज्यान गएको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad