मधेशमा आज मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ। मुस्लिम धर्मावलम्बीले मनाउने पर्व पैगम्बर मोहम्मदको जन्मदिन (मोहम्मद डे) का अवसरमा प्रदेश सकारले बिहीबार सार्वजनिक बिदा दिएको हो।
०७९ चैत ९ गते बसेको मधेश प्रदेश मन्त्रिपरिषद्को बैठकले पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार मधेश प्रदेश सरकारले आज बिदा दिने निर्णय सूचनामा उल्लेख छ।
45
Shares
प्रतिक्रिया