समाज


मनाङेबाट कुटिएका मिलन गुरुङ पक्राउ

मनाङेबाट कुटिएका मिलन गुरुङ पक्राउ

नेपालखबर
माघ १०, २०७६ शुक्रबार ९:११,

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।

ठगी तथा बैंकिङ कसुरको उजुरी परेपछि उनलाई पक्राउ गरिएको कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए। उनी पोखराको गैर्‍हापाटनबाटै पक्राउ परेका हुन् ।

उनीविरुद्द पैसा नदिएको भन्दै ३ वटा उजुरी परेको छ ।

सांसद राजीव गुरुङ (दीपक मनाङे) बाट गुरुङ शुक्रबार कुटिएका थिए। गुरुङको उजुरीपछि बिहीबार मनाङे पक्राउ परेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad