समाज

१० तस्बिरमा हेर्नुहोस् जनैपूर्णिमा र रक्षाबन्धन

१० तस्बिरमा हेर्नुहोस् जनैपूर्णिमा र रक्षाबन्धन

डोरो बाध्दै सर्वसाधारण जनैपूर्णिमाका दिन आज बिहान पशुपतिनाथ मन्दिर परिसरमा ब्राह्मणको हातबाट डोरो बाध्दै सर्वसाधारण। तस्बिर : हरिराम भेटुवाल/रासस

नेपालखबर
भदौ १४, २०८० बिहिबार ८:१६, काठमाडौँ

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै छ।

आज बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने गर्छन्। 

तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।

यी १० तस्बिरमा हेर्नुहोस् जनैपूर्णिमा र रक्षाबन्धन
 
जनैपूर्णिमा जनैपूर्णिमाका दिन आज बिहान पशुपति क्षेत्र बागमतीमा गएर स्नान गरी जनै लगाउँदै सर्वसाधारण। तस्बिर : हरिराम भेटुवाल/रासस

जनैपूर्णिमा जनैपूर्णिमाका दिन आज बिहान पशुपति क्षेत्र बागमतीमा गएर स्नान गरी ब्राह्मणसँग जनै  लिई नाडीमा डोरो बाध्दै सर्वसाधारण। तस्बिर : हरिराम भेटुवाल/रासस

पशुपतिमा भक्तजन जनैपूर्णिमाका दिन आज बिहान पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आएका भक्तजन। तस्बिर : हरिराम भेटुवाल/रासस

डोरो बाध्दै सर्वसाधारण जनैपूर्णिमाका दिन आज बिहान पशुपतिनाथ मन्दिर परिसरमा ब्राह्मणको हातबाट डोरो बाध्दै सर्वसाधारण। तस्बिर : हरिराम भेटुवाल/रासस

रक्षाबन्धन जनैपूर्णिमाका दिन आज बिहान पशुपतिनाथ मन्दिर परिसरमा ब्राह्मणको हातबाट डोरो बाध्दै सर्वसाधारण। तस्बिर : हरिराम भेटुवाल/रासस

जनैपूर्णिमाका दिन आज बिहान पशुपति क्षेत्र बागमतीमा स्नान गरी जनै लगाउन र ब्राह्मणको हातबाट डोरो बाध्न आएका सर्वसाधारण। तस्बिर : हरिराम भेटुवाल/रासस

दाङको घोराही–१८ संखेपिपलस्थित कटुवा खोलामा घोराही बजारलगायत रझेना, महदेवा गाउँका स्थानीयवासी दुबो, कुश, गाईको गोबर जपेर स्नान गर्दै। तस्बिर : कुलदीप न्यौपाने/रासस

घोराही–१८ संखेपिपलस्थित कटुवा खोलामा घोराही बजारलगायत रझेना, महदेवा गाउँका स्थानीयवासी दुबो, कुश, गाईको गोबर जपेर स्नान गर्दै। तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .