ad ad

समाज


हेलो सरकारको टोल फ्री नम्बरमा एनसेलबाट पनि गुनासो टिपाउन सकिने

हेलो सरकारको टोल फ्री नम्बरमा एनसेलबाट पनि गुनासो टिपाउन सकिने

नेपालखबर
भदौ ३, २०८० आइतबार १९:९, काठमाडौँ

अब सर्वसाधारणले सरकारबारेको गुनासो टिपाउन एनसेलको नम्बरबाट ट्रोल फ्रि नम्बरमा फोन गर्न सक्ने भएका छन्।

हेलो सरकारको टोल फ्री नम्बर ११११ मा एनसेलबाट कल गर्न सकिने भएको हो। 

नेपाल सरकारले सर्वसाधरणका गुनासो हेलो सरकार मार्फत टिप्ने गरेको छ।

गुनासो टिपेर सम्बन्धित निकायमा पत्रचार गर्दै आएको छ। 

हेलो सरकारमा सामाजिक सञ्जालबाट समेत आफ्नो गुनासो टिपाउन सकिन्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .