ad ad

समाज


सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ

सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ

फाइल तस्बिर


नेपालखबर
साउन २९, २०८० सोमबार १७:४९, काठमाडौँ

सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रको छानबिनका लागि उनीहरूलाई पक्राउ गरेको हो। 

काठमाडौं प्रहरी परिसर प्रवक्ता एसपी कुमोद ढुंगेलले बैंकका विभिन्न शाखामा कार्यरत ६ जनालाई पक्राउ गरिएको जानकारी दिए।

मनिष मास्के र खिमान्द गौतम (बुटवल), गोमा ज्ञवाली (मनिग्राम शाखा), कल्पना खत्री र प्रतिक्षा रेग्मी (कालीकानगर शाखा) र दिपक विष्ट (सिटिजन्स बैंक, मुद्दा शाखा)लाई पक्राउ गरिएको हो।

नक्कली शैक्षिक प्रमाणपत्रको बारेमा प्रहरीले अपरेसन चलाइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .