काठमाडौंमा ट्याक्सीमा छुटेको ल्यापटप ट्राफिक प्रहरीको सक्रियतामा फेला परेको छ।
मिनभवनदेखी ठमेलसम्म जाँदा पुजा लिम्बुको ल्यापटप ट्याक्सीमा छुटेको थियो। लिम्बुले दिएको निवेदन अनुसार खोजतलास शाखाले सीसीीभीको माध्यमबाट खोजी गर्दा बा२ज ५६६० नंबरको टयाक्सीमा ल्यापटप भेटिएको थियो।
सो ल्यापटप शुक्रबार सम्बन्धित धनीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखामा हस्तान्तरण गरेको हो।

प्रतिक्रिया